The NaMo India – Facebook page posted that entering “The Most Corrupt Political Party in the World” would return the Wikipedia page of the Indian National Congress as its first result. I thought I would verify it myself…
धेरैलाई लाग्छ नेतालाई भनसुन नगरी कुनै काम बन्दैन । हुन पनि भ्रष्टचार सम्वन्धी पछिल्लो पटक सार्वजनिक एउटा प्रतिवेदनले नेपालीको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै सबैभन्दा भ्रष्ट भएको देखाएको छ । ‘मनसुनको खेती र भनसुनको जागिर’ भन्ने उखान त चलेको हो । तर किन धेरैलाई राजनीतिक दल र नेता भ्रष्ट छन् भन्ने लागेको होला? ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ ले नेपालमा सर्वाधिक भ्रष्ट निकाय राजनीतिक दल भन्ने प्रतिवेदन सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले गरेको अध्ययन क्रममा सहभागी ७० प्रतिशत उत्तरदाताले राजनीतिक दलहरुलाई भ्रष्ट भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि निजामति कर्मचारी र प्रहरी, न्यायपालिका आदि । दलहरु भ्रष्ट छन भन्ने मानिसहरुलाई किन लागेको होला? छलफलका लागि हामीसँग ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख विष्णु बहादुर केसी, नेपाली कांग्रेसका नेता नरहरि आचार्य र बामपन्थी विचार बोक्ने लेखक हरि रोका हुनुहुन्छ । सहभागिको अग्रपंक्तिमा स्थानीय निकायमा भएको भ्रष्टाचार रोक्न माग गर्ने अभियानकर्मी शारदा भुषाल झा हुनुहुन्छ ।
Rayan Lahsiv says
October 4, 2015 at 6:54 PMhee hee yes:)
Denver Dias says
October 4, 2015 at 7:49 PMEven Google tells you the same thing…
Bodo Kachari says
October 4, 2015 at 8:35 PMthat bahun acharaya speaking like reciting mantra……….making everyone confuse……and worse is that he even doesn't know what he is speaking about.
mydidmycreed says
October 4, 2015 at 8:41 PMकाम सुरु भयो जी बि स बाट काम भएन- पुलिस काँ गएँ-एउटा पत्रमा छाप लगाउन बिहान १० बजे देखि बेलुका ४ बजे सम्म कुरें,खाजा खर्च ५०० नदिए सम्म छाप लागेन-५ दिनमा बल्ल काम सक्क्यो। जी बि स मा दुखको जानकारी गराएँ। उत्तर आयो,'त्यात खर्च गरेको पैसा यता खर्च गरेको भये त पहिलो दिन नै काम बन्थ्यो नि! समजदार मान्छेले त कुरा बुझनू पर्यो नि.' म दंन्ग परें ! अझ भ्रस्टाचारको ढाक छोप कसरी गर्न सकेका होलन !!
savage male says
October 4, 2015 at 9:13 PMi agreed with nunaworld and dknepali why dont sajhasawal discuss in land and border issue with india. This will be most important issue. Why dont we settle down this border issue with india. India has encroached land in mahakali border and all around the border where possible area. Hope sajha sawal will do very soon. At the end sajha sawal is doing great job.
nunaworld says
October 4, 2015 at 9:22 PMSajha sawal is slowly loosing its charm nowadays focusing too much on political issues.why dont we discuss on social issues?on land encroached by india on so many places?on water scarcity and load shedding?
Minma Sherpa says
October 4, 2015 at 9:45 PMpolitical party kramachari sab bhanda bhrasta 6
bijay pandit says
October 4, 2015 at 9:55 PMSala neta haru ko kura sunda,,,,,mero aajako din nai kharab vayo yar!!!!
dknepali says
October 4, 2015 at 10:39 PMअब एउटा तेस्तो कार्यक्रम गर्नुहोस शर नेपाली नागरिक अनि नेपाली सिमा सुरक्षा साथै पहिलेको र अहिलेको नेपाली भुमिमा के फरक छ ! कहा कहाँ कति कति मिचिएको छ ! के अब मिचिएको भाग फिर्ता हुन सक्छ सक्दैन ! किन हामि सधै हेपिएर नै बस्नु पर्ने हो ! देशको सिमा कहाँ कहाँ कति कति मिचिएको छ त्यो बारेमा नेपाल सरकारलाई केही ज्ञान छ ??? एउटा गम्भीर अनि पहिले देखि अहिले सम्म…. ग्रेट नेपाल र बर्तमान नेपालको स्थिति र भोलिको नेपाल कहा जाँदै छ ? यो बारेमा एउटा बहस हुन् जरुरि ठान्दछु !
दोहा-कतार
kishan babu ghatane syangjali says
October 4, 2015 at 10:53 PMvastha chari lai com garnu par6 hai!!!